बुद्धिजीवी परिषद् नुवाकोटको अध्यक्षमा रिमाल
विदुर खबर
२०७८ फागुन २८ गते २१:११
नुवाकोट । नेपाल बुद्धिजीवी परिषद् नुवाकोटको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा रामहरी रिमाल चयन भएका छ्न ।

लामो समयदेखी जिल्लाको शिक्षा क्षेत्रमा सक्रिय रिमाल अध्यक्ष चयन भएका हुन ।
परिशदको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ, सचिबमा भेषराज रिमाल काेषाध्यक्षमा राजेन्द्र दवाडी र सहसचिवमा राजन प्याकुरेल चयन भएका छ्न ।
एमाले नेता महेन्द्रबहादुर पान्डेको प्रमुख आतिथ्यता शनिबार एमाले पार्टी कार्यालय बिदुरमा सम्पन्न भेलाले नया समिती चयन गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो





प्रतिक्रिया