नुवाकोटमा ट्याङकरको ठक्करबाट तीनजना घाइते
विदुर खबर
२०७८ फागुन २७ गते ९:०६

नुवाकोट । नुवाकोटको बट्टारमा शुक्रवार विहान भएको सडक दुर्घटनामा तीनजना घाइते भएका छन् ।

विहान ६ बजे विदुर–४ बट्टारको ब्यारेक नजिकै पानी बोक्ने ट्याङ्करले मोटरसाईकलाई ठक्कर दिएर दुर्घटना भएको हो । ठक्करबाट मोटरसाईकलमा सवार तिन जना घाईते भएका छन् ।
ट्याङ्करको ठक्करबाट घाइते हुनेमा तारकेश्वर गाउँपालिका वडा नं १ दाङसिङका २४ वर्षिय अर्जुन तामाङ, १९ वर्षिय ज्ञानु तामाङ र ९ वर्षिक वालक आयाम तामाङ रहेका छन् ।
घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ । घाइतेमध्ये ज्ञानुको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । ना ३ ख ६१८१ नंवरको पानी बोक्ने टयाङ्करले बा ६५ प ८८५९ नंवरको मोटरसाईकलाई ठक्कर दिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया