सेयर बजारमा ६३ अंककाे गिरावट
विदुर खबर
२०७८ फागुन १८ गते १५:१३
नुवाकाेट । सेयर बजारमा बुधवार ६३ अंककाे गिरावट अाएकाे छ ।
एमसिसि पार भएसँगै राजनितिक धुव्रीकरण बढेर राजिनित क्षेत्र अस्तव्यस्त भएसँगै सेयर सेयर बजारमा गिरावट अाएकाे सराेवारवालाहरूले बताएका छन् ।
अाज सबैभन्दा बढी जीवन विमा समुहमा ४ सय ५३ अंककाे गिरावट अाएकाे छ । त्यस्तै ननलाइफ समुहमा ३ सय २३ अंक घटेकाे छ । अन्य समुह ५२ अंक र बैकिङ समुहमा २७ अंककाे गिरावट अाएसँगै बजार ६३ अंकले घटेकाे हाे ।
बुधवार कुल ५५ हजार २ सय २ काराेवारबाट कुल ३ अर्ब ६२ कराेड ११ लाख ४३ हजार ९ सय ७९ रूपैया बराबरकाे काराेवार भएकाे नेप्सेले जनाएकाे छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया