सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

विदुर खबर २०७८ माघ ६ गते १२:०७

नुवाकोट । सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।

Advertisement

हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

Advertisement

प्रतिक्रिया