कोरोना परीक्षण गर्दा सरकारीमा ८००, निजीमा १५०० रूपैयाँ लाग्ने
विदुर खबर
२०७८ माघ ५ गते १८:३२
नुवाकोट । कोरोना परीक्षणको शुल्क घटेको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार अब सरकारी अस्पतालमा कोरोना परीक्षण गर्दा ८०० र निजी प्रयोगशालामा परीक्षण गर्दा १५०० रुपैयाँ तिर्नुपर्ने छ ।
यसअघि सरकारी अस्पतालमा १ हजार र निजीले २ हजार रुपैयाँ लिने गरेका थिए । यस्तै सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोनाका लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी
विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना
विदुरकी तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार





प्रतिक्रिया