फिल्म हल र रात्रीकालिन व्यवसाय बन्द गर्ने सरकारको निर्णय
विदुर खबर
२०७८ माघ २ गते १७:२४

नुवाकोट । कोरोना भाइरस बढ्दै गएपछि सरकारले भीडभाड हुने व्यवसाय बन्द गर्ने भएको छ ।

कोरोना भाइरसको तेस्रो लहर देखिन थालेपछि सरकारले माघ १५ सम्म फिल्म हल तथा रात्रीकालिन व्यवसाय लगाएत भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेका हो ।
मन्त्रिपरिषद्ले माघ १५ गतेसम्मको लागि देशभर फिल्म हल रात्रीकालिन व्यवसाय तथा जिम बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न





प्रतिक्रिया