भूमि आयोग नुवाकोटको अध्यक्षमा न्यौपाने
विदुर खबर
२०७८ पुष २९ गते २१:३८
नुवाकोट । भूमि आयोग नुवाकोटको अध्यक्षमा अर्जुन न्यौपाने नियुत्त भएका छन् ।

नेपाल सरकारकाे मिति २०७८/०९/२९ गतेकाे निर्णय नेपाली कांग्रेस नुवाकोटका नेता तथा महासमिति सदस्य रहेका न्यौपानेलाई अध्यक्षमा नियुत्त गरिएको हो । अन्य सदस्यको नाम भने आउँन बाँकी रहेको छ ।
यसअघि नेकपा एमालेले सरकारको नेतृत्व गर्दा भुमि आयोग नुवाकोटको अध्यक्षमा एमाले नेतृ बिन्दा ढुङगाना रहेकी थिइन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया