नुवाकोटको विकासको निमित्त साझा धारणा बनाऔ : महत
विदुर खबर
२०७८ पुष २३ गते १५:४३
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतले नुवाकोटको समग्र विकासका निमित्त सबै राजनितिक दलहरुले साझा धारणा बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार नेकपा एमाले नुवाकोटको सातौँ जिल्ला अधिवेशनमा सम्बोधन गर्दे नेपाली कांग्रेस नुवाकोटका सभापति महतले सो कुरा बताएका हुन् ।

महतले नुवाकोट जिल्लामा सबै राजनितिक दलहरुको एकताको थलो बन्नुपर्ने बताउँदै समग्र नुवाकोटको विकासमा सबै राजनितिक दलहरु एकजुट हुनुपर्ने बताएका हुन ।
उनले जिल्लाको विकासमा सबै राजनितिक दलहरु एकजुट नबनेमा जिल्लाको समग्र विकास निर्माणका कामहरु प्रभावित हुने बताए ।

उनले जिल्लाका सबै राजनिति दलहरु अधिवेशनमा व्यस्त रहेकोले अधिवेशपछि सबै राजनितिक दलहरु एक ठाउँमा बसेर वहस गर्नुपर्ने बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया