गेर्खुको पुल बाढीले बगाएपछि बैकल्पिक मार्ग खुलाउने प्रयास जारी
विदुर खबर
२०७५ भदौ ४ गते ८:२९

नुवाकोट, बाढीले बगाएको नुवाकोटको विदुर नगरपालिका वडा नं १ र वडा नं १० जोड्ने गेर्खु खोलाको सडकमा बैकल्पिक बाटो खन्ने काम जारी छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा नुवाकोट र रसुवाको यातायात सम्पर्क समेत टुटेको छ ।
अवरद्ध भएको सडक संजाल जोड्न अहिले जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी जवान र सडक निर्माण कम्पनि टुन्डी कन्सट्रक्सन कम्पनि लागिरहेको छ । सडक सुचारु गर्न अहिले ठुलाठुला पाइप तेर्साएर बाटो शुचारु गर्ने तयारी भइरहेको हाम्रा सहकर्मीले बताएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया