आईतवार देशभर सार्वजनिक विदा

विदुर खबर २०७८ पुष २ गते १६:३६

नुवाकोट । सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Advertisement

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी गर्दै उद्यौली  र योमरी पुन्ही ज्यापु दिवस(धान्य पूर्णिमा) परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र धान्य पूर्णिमा मनाउने समुदायका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।

Advertisement

प्रतिक्रिया