वनमन्त्री रामसहाय यादव आज नुवाकोट आउँदै
विदुर खबर
२०७८ मंसिर २५ गते ८:३५
नुवाकोट । संघिय सरकारका वनमन्त्रि रामसहाय यादव आज नुवाकोट आउने भएका छन् ।

वनमन्त्री यादव जनता समाजवादी पार्टी (जसपा) दुप्चेश्वरको (सुज) अभियान उद्घाटन गर्न नुवाकोट आउन लागेका हुन् ।
मनित्र यादवले जिल्लाको विभिन्न स्थानमा निर्माणधिन विकासे आयोजनाको समेत अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया