मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने
विदुर खबर
२०७८ मंसिर २४ गते १८:०४
नुवाकोट । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने भएको छ ।

फाइनान्सको शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट उक्त लाभाशं दिने निर्णय गरेको हो ।
फाइनान्सले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने भएको हो ।
सेयरधनीले उक्त लाभांश नेपाल राष्ट्र बैंकका स्वीकृति तथा साधारणसभाले पारित गरेपछि पाउनेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने





प्रतिक्रिया