सान्जेन जलविद्युत कम्पनीले साधारणसभा बोलायो
विदुर खबर
२०७८ मंसिर १९ गते १८:१९
नुवाकोट । सान्जेन जलविद्युत कम्पनीले ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले पुस १३ गते, स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्तावबीनै साधारण बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरी छलफल गर्ने, नाफा नोक्सान, नगद प्रवाह विवरण सम्बन्धी विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते देखि १३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस ४ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागी हुन सक्नेछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया