माओवादी केन्द्र लिखुको अध्यक्षमा ढकाल
विदुर खबर
२०७८ मंसिर १८ गते २०:१२
नुवाकोट । नेकपा माओवादी केन्द्र लिखु गाउँपालिकाको अध्यक्षमा भिम ढकाल चयन भएका छन् ।

शनिवार भएको अधिवेशनले ढकालको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा महेन्द्र डङ्गोल,कृष्णबहादुर मानन्धर र प्रभुशरण खतिवडा रहेका छन् । यस्तै सचिवमा सद्दाम राई र सह–सचिवमा कुलबहादुर थापा चयन भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
यस्तै कमिटिको कोषाध्यक्षमा लक्ष्मीदेवि श्रेष्ठ चयन भएकी छिन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस





प्रतिक्रिया