एमाले केन्द्रीय सदस्यमा उषाकिरण निर्विरोध
विदुर खबर
२०७८ मंसिर १३ गते २०:०४
नुवाकोट । नेकपा एमालेकी नेता उषाकिरण तिम्सिना केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छनु् ।

चितवनमा भइरहेको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी उनी निर्विरोध निर्वाचित भएका हुन् ।
एमालेको पार्टी राजनीतिमा यसअघिदेखि नै सक्रिय उनी नुवाकोट पार्टी सदस्य समेत रहेकी छिन्।् । एमालेको नवौं महाधिवेशनमा पनि उनी महाधिवेशन प्रतिनिधि थिइन्।
उनी नेता माधवकुमार नेपालनिकट रहे पनि नेपालले पार्टी फुटाउँदा साथ दिइनन, एमालेमै सक्रिय रहिन । १० बुँदे समझदारीमार्फत उनी एमालेमै सक्रिय रहेकी छन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रूपमा समेत चर्चा गर्ने गरिन्छ ।
उनी लामो समय अखिलमा रहेर पनि काम गरेकी थिइन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया