नुवाकोट क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा मिश्र निर्विरोध
विदुर खबर
२०७८ मंसिर ६ गते १४:५२
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा उपेन्द्र मिश्र निर्विरोध निर्वाचित भएको छन् ।

सोमवार भएको महाधिवेशनको मनोनयनको क्रममा सभापतिका उम्मेद्धवार धुव्र श्रेष्ठको प्यानलबाट समावेशी अल्पसंख्यक पदबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्धवारी दर्ता गराएका थिए । विषम रिमाल नेतृत्को टिमले सो पदमा उम्मेद्धवार दर्ता नगरेपछि मिश्र निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल विद्यार्थी संघमा लामो समय राजनीति गरेका मिश्र गत स्थानीय चुनाबमा चुनावी कार्यक्रममा सहभागी हुन जाँदा बम आक्रमणमा परी घाइते भएका थिए ।
त्यसपछि पनि उनी राजनितिमा सक्रिय सहभागि भइरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया