बट्टारको लोकप्रिय उपभोत्ता सहकारीमा बजार प्रतिनिधि चाहियो
विदुर खबर
२०७८ कार्तिक २५ गते ९:०४
नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारमा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडमा बजार प्रतिनिधि चाहिएको छ ।

सहकारीले एकजना महिला बजार प्रतिनिधिको माग गरेको हो ।
सहकारीमा काम गरेको दुई वर्षको अनुभव भएका व्यक्तिले फोन नम्बर ०१०–५६१०९३ गर्न सक्ने सहकारीले जनाएको छ ।

फराम भर्ने अन्तिम मिति मंसिर १ गतेसम्म रहेको सहकारीका व्यवस्थापक राजकुमार पौडेलले जानकारी दिए ।
Advertisement
यो समाचार होइन, विज्ञापनमुलक शन्देश हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया