सुनको भाउ फेरि बढ्यो
विदुर खबर
२०७८ कार्तिक २४ गते १२:३१
नुवाकोट । बुधबार सुनको भाउ फेरि बढेको छ । सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।
अघिल्लो कारोबार दिन भने सुन तोलामा २०० रुपैयाँले ओरालो लागेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ ।
चाँदीको भाउ भने लगातार दोश्रो दिन पनि स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कायम रहेको छ ।
यसअघि सोमबारदेखि चाँदी यसै मूल्यमा खरिदबिक्री भइरहेको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया