तामाङ पत्रकार संघ नुवाकोटको अध्यक्षमा हाेमबहादुर तामाङ
विदुर खबर
२०७८ कार्तिक १६ गते १८:४४
नुवाकोट । तामाङ पत्रकार संघ नुवाकोटको अध्यक्षमा हाेमबहादुर तामाङ चयन हुनुभएकाे छ ।

साेमबार सम्पन्न सङ्घकाे दाेश्रो अधिवेशनले तामाङकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा भरतसन्ताेशी लामा, सचिबमा भगवती लामा, सहसचिबमा प्रताप तामाङ र काेषाध्यक्षमा करण तामाङ चयन हुनुभएकाे छ ।
यस्तै सदस्यहरुमा प्रकृति लामा, रिदिमा तामाङ, डिलबहादुर लामा र सुनिता तामाङ चयन हुनुभएको छ भने केन्द्रीय प्रतिनिधिमा शक्तिमाया तामाङ र गमला लामा रहनुभएकाे छ ।
जिल्लामा कृयाशिल तामाङ पत्रकारहरुकाे क्षमता बृद्दि गर्न पत्रकारिता तालिमकाे अायाेजना गर्ने नबनिर्बाचित अध्यक्ष हाेमबहादुर तामाले बताउनु भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया