अर्थमन्त्रि जनार्दन शर्मा आज नुवाकोट आउँदै
विदुर खबर
२०७८ कार्तिक १५ गते ८:१२
नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्रि जनार्दन शर्मा आज नुवाकोट आउने भएका छन् ।

नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ५ को प्रसासनिक भवन उद्घाटनको लागि उनी नुवाकोट आउन लागेका हुन् ।
उनको नुवाकोट भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ । लामो समयदेखि निर्माण हुन नसकेको वालाजु–ककनी–रानीपौवा सडकखण्ड निर्माण हुन नसकेको अवस्थामा उनको भ्रमणबाट यो सडक निर्माणले तिव्रता पाउन सक्ने सरोकारवालाहरुले विश्वास व्यत्त गरेका छन् ।
को उत्घाटनको लागि आउन लाग्नु भयकोमा माननियको नुवाकोट यात्रा सफल रहोस शुभकामना ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया