पृथ्वी र रचनाको ‘आउ हामी सँगै बसौं’ बजारमा
विदुर खबर
२०७८ कार्तिक १५ गते ७:५८
नुवाकोट । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पृथ्वी खनाल तथा गायिका रचना रिमालको ‘आऊ हामी सँगै बसौं’ गीत सार्वजनिक भएको छ।

आइतबार एक कार्यक्रमका बीच उक्त लोक आधुनिक विधाको गीत युट्युबमार्फत् सार्वजनिक भएको हो।
यशोदा महत युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। गीतको भिडिओमा इन्स्पेक्टर खनालको निर्देशन, पिटर गुरुङको छायांकन तथा विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ।
गीतकार यशोदा महतको शब्द, करनराज कार्कीको संगीत, देवेश राईको संगीत संयोजन रहेको छ।
भिडिओमा गायक खनाल र गायिका रिमालकै अभिनय देख्न सकिन्छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया