पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, दर्जनौँ घाइते
विदुर खबर
२०७८ कार्तिक ८ गते २१:१४
नुवाकोट । पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सिवाखोलाबाट फिदिमका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस सरखण्डेमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा प्रमिला देवान,निश्चल देवान, प्रज्वल मगर र परिचय खुलिनसकेका एकजना रहेकोप्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई सामान्य उपचारपछि थप उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।

केहि घाइतेहरूको पाँचथर अस्पतालसहित अन्य अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया