एमालेको विदुर नगरपालिकाका वडाका अध्यक्षको नामावली
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एमालेको शनिवार भएको पहिलो वडा अधिवेशनले विदुर नगरपालिकाको सबै वडामा अध्यक्षक निर्विरोध चयन गरेको छ ।

विदुर नगरपालिकाको सबै वडामा निर्विरोध नेतृत्व चयन गरेको एमालको विदुर नगरपालिकाको १३ वट्टै वडामा सर्वसम्मत रुपमा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु चयन भएका छन ।
यस्ता छन् नेकपा एमालेको आज भएको अधिवेशनबाट निर्वाचित भएका अध्यक्षहरु
वडा नम्वर १ अध्यक्ष अर्जुन प्रसाद पाण्डे
वडा नम्वर २ अध्यक्ष दामोदर नेपाल
वडा नम्वर ३ अध्यक्ष रामचन्द्रअधिकारी
वडा नम्वर ४ अध्यक्ष निलम बाबु ढुंगेल
वडा नम्वर ५ अध्यक्ष राजाराम गजुरेल
वडा नम्बर ६ अध्यक्ष रामचन्द्र पौडल
वडा नम्वर ७ अध्यक्ष ईन्दीरा रिजाल
वडा नम्वर ८ अध्यक्ष रामचन्द्र श्रेष्ठ
वडा नम्वर ९ अध्यक्ष शिवराज वोगटी
वडा नम्वर १० अध्यक्ष उद्वव खतिवडा
वडा नम्वर ११ अध्यक्ष अर्जुन चालीसे
वडा नम्वर १२ अध्यक्ष रामप्रसाद भट्ट
वडा नम्वर १३ अध्यक्ष रामकृण्ण खडका

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया