गेर्खु ११ मा एमालेको नेतृत्व चालिसेको काँधमा
विदुर खबर
२०७८ कार्तिक ६ गते १९:४०
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले विदुर नगरपालिका वडा नम्बर ११ को अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले रेवतीप्रसाद चालिसको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको नेकपा एमाले पार्टी नुवाकोटका सचिवलाय सदीय तथा नगर इन्चार्ज नारायण घिमिरेले जानकारी दिए ।

यस्तै कार्यसमितिको उपाध्यक्ष नमराज तामाङ, सचिव इन्द्रवहादुर लामा, सहसचिव राजेश न्यौपाने र डिल्ली प्रसााद तिम्सिना निर्वाचित भएका छन् ।

यसअघि अधिवेशनको उदघाटन गर्दे बाग्मति प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री केशव पाण्डेले अवको चुनावमार्फत एमाले नै देशको ठुलो पार्टी बन्ने दाबी गरे ।
उनले अधिवेशनबाट आएका नेतृत्वले पार्टीको संगठन वलियो बनाउने समेत विश्वास व्यत्त गरे ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया