नेकपा एमाले बेलकोटगढी ११ को वडाध्यक्षमा मोहनकिष्ण मुडभरी चयन

विदुर खबर २०७८ कार्तिक ६ गते १६:५३

नुवाकोट । नेकपा एमाले बेलकोटगढी नगरपालिका वडा नम्बर ११ ले नयाँ नेतृत्व चयन गरेको छ ।

Advertisement

शनिवार भएको पहिलो अधिवेशनले मोहनकिष्ण मुडभरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै समतिको उपाध्यक्षमा बिनोद तामाङ, सचीवमा चन्द्रमान तामाङ निर्वाचित भएका छन् ।

यस्र्तै उपसचिवमा सुबास तामाङ र दुर्गा गजुरेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

प्रतिक्रिया