सामलिङ पावर कम्पनीको आइपीओ आजदेखि
विदुर खबर
२०७८ कार्तिक ४ गते ११:१०
नुवाकोट । सामलिङ पावर कम्पनीले बिहीबारदेखि आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले ७ लाख ३० हजार कित्ता सेयरमध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात् १४ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता छुट्याएर बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आइपीओ भर्न पाउनेछन् ।
कम्पनीको आइपीओ न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाइन्छ । कम्पनीको आइपीओ निष्कासन छिटोमा कात्तिक ८ गते र ढिलोमा कात्तिक १८ गते बन्द हुनेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया