दशैं बिदा सकिएसँगै राजधानी फर्किनेहरुको भीड
विदुर खबर
२०७८ असोज ३१ गते २०:५०
नुवाकोट । दशैंको लागि सरकारले दिएको सार्वजनिक विदा आइतबारदेखि सकिएसँगै काठमाडौं उपत्यका फर्किनेको संख्या बढेको छ।

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाडौं उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा दशैं मनाउन घर गएकाहरु फर्किन थालेका छन्। काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा आइतबार घरबाट काठमाडौं फर्किनेहरुको चहलपहल देखिन्थ्यो।
उनीहरु जसरी घर जाँदा ठूला ठूला झोलाहरु लिएर गएका थिए उसै गरी फर्किएका दृश्यहरु देख्न सकिन्छ। निधारको रातो टीकासँगै झोला बोकेर फर्किनेहरु राजधानीका सडकहरुमा बाक्लै देखिन्छन्।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया