ग्लोबल आइएमई बैंकको १३ प्रतिशत लाभांश प्रस्ताव

विदुर खबर २०७८ असोज २५ गते २०:५४

नुवाकोट । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Advertisement

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

Advertisement

प्रतिक्रिया