रसुवागढी नाकाबाट एकसय च्याङग्रा धुन्चे आइपुग्यो
विदुर खबर
२०७८ असोज १७ गते १३:४७
नुवाकोट । रसुवागढी नाकाबाट एकसय च्याङग्रा धुन्चे आइपुगेको छ ।

रसुवागढि नाका हुँदै चिनको केरूङवाट भन्सार र क्वारेन्टाइन भई आएको च्याङग्रा प्रतिगोडा २३ हजार रुपैयाँ पर्ने व्यवसायीहरुले बताएका छन् ।

धुन्चे आइपुगेको सो च्याङग्रा केही दिनमै वेत्रावति हुँदै नुवाकोट ल्याइनेछ । पछिल्लो समय च्याङग्राको मुल्य आकाशिएसागै उपधोत्ता मर्कामा परेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया