विदुर नगरपालिकाका जनस्वास्थ्य अधिकृतमाथि आक्रमण
विदुर खबर
२०७८ असोज १६ गते १५:१२
नुवाकोट । नुवाकोटको विदुरमा एक कर्मचारीमाथि आक्रमण भएको छ।

विदुर नगरपालिका प्रमुख तथा जनस्वास्थ्य अधिकृत पुर्णध्वज श्रेष्ठमाथि कार्यालयमै दुव्र्यवहार र आक्रमण भएको हो। यसको विरोधमा कार्यालयका कर्मचारीहरुले शुक्रवार कामकाज ठप्प पारी पेनडाउन गरेका थिउ। उनीहरुले दोषीमाथि कारवाहीको माग गरेका छन्।
कार्यालयमै सरकारका प्रतिनिधिका रुपमा रहेका कर्मचारीमाथि आक्रमण हुनु निन्दनिय रहेको कारण आक्रमणबाट कर्मचारीहरु असुरक्षित भएको उनीहरुले गुनासो गरेका छन्। विदुर नपा-८ घर भएका धिरेन्द्र तामाङले प्रमुख श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको श्रेष्ठले बताएका छन्।
तामाङलाई कारवाही नगरेसम्म आफुहरु असुरक्षित रहने प्रमुख श्रेष्ठले बताए। दोषीलाई फक्राउ गरी कारवाहीको माग गर्दै सम्बन्धित निकायमा उजुरी गरिएको विदुर नपाले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया