टिमुरे यातायातले टोखा–छहरे रुटमा वससेवा विस्तार गर्ने
नुवाकोट । नुवाकोट टिमुरे यातायात प्रालिले टोखा छहरे रुटमा पनि बससेवा विस्तार गर्ने भएको छ ।

यसअघि काठमाडौं बाट टिमुरे, स्याफ्रु, धुन्चे, टिकाडुङ्ग, गैरा, काउले, साल्मे, डाडा गाउँ, भत्त गाउँ, गेर्खु, सरमथली, त्रिशुली लगायतका स्थानमा बस सेवा सञ्चालन गरि स्थानियको मन जित्दै आएको सो प्रालिका अध्यक्ष प्रकाश जोशीले बताए ।
उनले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर टिमुरेले काठमाडौबाट रामती, खरानिटार, घलेभज्याङ्ग, लगाएतका रुटमा बससेवा सञ्चालनमा ल्याउन लागिएको बताए ।
जोशीले यात्रुको माग र चाहनाअनुसार सो रुटमा बससेवा सञ्चालनमा ल्याउन लागेको बताए । “अहिले केही स्थानमा मात्र सञ्चालन गरेपनि आगामी दिनमा सो क्षेत्रको सबै स्थानमा वस ुेवा विस्तार गर्दै लाने योजना रहेको उनले बताए ।
वि.स २०७४ सालमा स्थापना भएको टिमुरे यातायात प्रालिले हाल ४० भन्दा बढी बसमार्फत यात्रुलाई सेवा दिँदै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया