भोलि नुवाकोटको १२ वट्टै स्थानिय तहमा कांग्रेसको अधिवेशन हुने
विदुर खबर
२०७८ असोज ८ गते ११:०२
नुवाकोट । शनिवार अर्थात असोज ९ गते नेपाली कांग्रेस नुवाकोटको १२ वटै स्थानीय तहको गाउँ नगर अधिवेशन हुने भएको छ ।

शुक्रवार वसेको बैठकले निर्धारित समयमाने नगर तथा पालिका अधिवेशन गर्ने निर्णय गरेको नेपाली कांग्रेस तादी गाउँपालिकाका निर्वतमान संयोजक नारायण पाण्डेले जानकारी दिए ।
अधिवेशनको लागि एक दिनमात्र बाँकी रहेको अवस्था अहिलेसम्म केही पालिकाहरुमा उम्मेदवारको टुङगो भने अझै लाग्न सकेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो





प्रतिक्रिया