कांग्रेसको बेलकोगढी नगरसभापतिमा पाण्डेकाे उम्मेदवारी घाेषणा
नुवाकाेट । नेपाली कांग्रेसकाे १४ औ महाधिवेशन अन्तरगत नगर गाउँ अधिवेशसन नजिकएसँगै विभिन्न पालिकाहरूमा नगर सभापतिकाे उम्मेदवारी घाेषणा गर्ने लहर चलेकाे छ ।

यसै क्रमममा बेलकाेटगढी नगरपालिकाकाे नगरसभापतिमा कृष्ण प्रसाद पाण्डेले उम्मेदवारी घाेषणाा गरेका छन् । पाण्डेले कांग्रेसकाे महत र वहादुरसिंह लामा समुहबाट उम्मेदवारी घाेषाणा गरेका हुन् ।

३० वर्षदेखि कांग्रेसकाे राजनितिमा सकृय रहेका पाण्डेले व्यवसाय र राजनितिलाइ सँगसँगै लिएर अगाडी बढीरहेका थिए । उनले राजनितिलाइ पेशा नभइ सभाज सेवा गर्ने हेतुले अंगालेकाे बताएका छन् । उनले समाज रुपान्तरण्मा केहि गर्ने पर्छ भनेर राजनीतिमा लागेकाे बताए ।

उनले अाफ्नाे कायर्कालमा नेपाली कांग्रेसकाे बेलकाेटगढी नगरपािलकामा अाफ्नै पार्टी कार्यालय स्थापना गर्ने, अाफ्नाे नेतृत्वमा रहेको टिमलाई नेतृत्वको अवसर दिएमा पार्टिको आफ्नै भवन निर्माण गर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया