बजेट पारित,सरकारलाई खर्च गर्ने बाटाे खुल्याे
विदुर खबर
२०७८ असोज ४ गते १७:३८
नुवाकोट । विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।
उक्त बजेट पारित नहुदाँ भदौ ३० गतेदेखि सरकारले राज्य कोषबाट खर्च गर्न पाएको थिएन् । विधेयक पारित भएपछि सरकारले खर्च गर्न पाउने भएको छ ।
विधेयक पारित नभएपछि सरकारको खर्च रोकिएको थियो । जसलाई अर्थशास्त्रीय भाषामा ‘बजेट होलिडे’ भनिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट गएको जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याएको थियो ।
अध्यादेशबाट ल्याइएको बजेट गएको साउन ४ गते सङ्घीय संसदमा पेस भएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया