नुवाकोटमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन
विदुर खबर
२०७८ असोज ३ गते २२:२५
नुवाकोट । संविधान दिवसको अवसर पारेर नुवाकोटको बट्टार बजारमा दिप प्रज्वलन गरिएको छ ।
नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर २ र ४ इकाईको संयुत्त आयोजनामा दिप प्रज्वन गरिएको हो ।

दिप प्रज्वनमा कांग्रेस वडा ईकाइका सदस्यहरु तथा स्थानिय समाजसेविहरु लगायत उपस्थिती रहेको थियो ।
कार्यक्रममा पुर्व मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले जनताको लामो सङ्घर्ष र बलिदानीबाट संविधान प्राप्त भएको भन्दै त्यसको रक्षाको लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।

यस्तै कांग्रेसका युवा नेता रमेश महतले नेपाली जनताको त्याग र राजनितिक दलको सहकार्यले देशमा संविधान बनेको भन्दै संविधानको रक्षा गर्न सबै एबजुट हुनुपर्ने बताए ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया