कुञ्ज नाटकघरमा लू सूनको नाटक
विदुर खबर
२०७४ फागुन १० गते ९:२२
नव स्थापित ‘कुन्ज नाटकघर’मा चिनियाँ साहित्यकार लू सूनको नाटक ‘म्याड म्यान डायरी’ प्रदर्शन भइरहेको छ ।
चे शंकर निर्देशित नाटकमा सुदाम सिकेले अभिनय गरेका छन् । ‘म्याड म्यान्स डायरी’ नौ दिनसम्म चल्नेछ । शनिवार भने दुई सो हुने आयोजकका तर्फबाट सुरन्जन कोईरालाले बताए ।
राजधानीको थापागाउँस्थित लेखनकुञ्जमा हालै ‘कुन्ज नाटकघर’ स्थापना भएको हो । संस्कृतिविद एवम शताब्दि पुरुष सत्यमोहन जोशी, साहित्यकार एवम राजनीतिज्ञ प्रदिप ज्ञवाली र लेखन कुन्जका अध्यक्ष कमल ढकालले नाटकघरको संयुक्त रुपमा उदघाटन गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया