टिकटक बनाउने क्रममा सेती नदीमा खसेर नवविवाहिता बेपत्ता
विदुर खबर
२०७८ भदौ २९ गते २१:४२
नुवाकोट । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक नवविवाहिताको मृत्यु भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी हुन्।
५ दिनअघि विवाह भएकी लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल दुल्हन फर्काउन माइत आएकी र मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गई टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया