प्रतिनिधि सभाको बैठक बस्दै

विदुर खबर २०७८ भदौ २७ गते १०:४७

नुवाकोट । आज दिउँसो १ बजे प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक बस्दैछ ।

Advertisement

शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधकै बीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

संघीय संसद् सचिवालयले आजको बैठकका सम्भावित २३ कार्यसूची तय गरेको छ ।आजको बैठकमा पनि एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ ।

Advertisement

प्रतिक्रिया