नुवाकोटको समुन्द्रटारमा बोलेरो दुर्घटना, एकजनाको मृत्यु
विदुर खबर
२०७८ भदौ २४ गते १९:१६

नुवाकोट । नुवाकोटको समुन्द्रटारमा बिहीबार बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
राउतबेशीबाट मसेरी बिरामी लिन जाने क्रममा प्र ३ ०१ ०२२ च ५०७१ नम्बरको बोलेरो गाडी झगडे- मसेरी सडकखण्डको डाढ खोला भन्ने ठाउँमा दुर्घटना हुँदा बोलेरोमा सवार मानबहादुर तामाङको घटना स्थलमै मृत्यु भएको राउतबेशीका असाई अमरसिंह भुषालले जानकारी दिए ।
बोलेरो सडकबाट करिब ६० मिटर तल खसेर अड्कीएको उनले बताए । बोलेरोका चालक माईला भनिने बिजय तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया