२३ वर्षिय निरोज विदुर ५ को उपसभापति बन्न सफल
विदुर खबर
२०७८ भदौ २४ गते ९:२५
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ का २३ वर्षिय युवा निरोज चित्रकार नेपाली कांग्रेस विुदर ५ को उप–सभापति बन्न सफल भएका छन् ।
उनले आफ्ना प्रतिद्धन्दीलाई भारी मतले पराजित गरि उप–सभापति बन्न सफल भएका छन् ।
चित्रकारले बुधवार सम्पन्न मतगणनमा आफ्ना निकटम प्रतिद्धन्दीलाई पराजित गरि विजयी भएका थिए । चित्रकारले एकसय ७५ मत प्रपाप्त गरि विजयी भएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया