जाजरकोटमा भूकम्पको धक्का

विदुर खबर २०८३ साउन २६ गते १०:३०

नुवाकोट । जाजारकोटमा भूकम्प गएको छ ।

Advertisement

जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।

Advertisement

प्रतिक्रिया