बेलकोटगढी ७ मा सप्तऋषी राईकाे सभापतित्वमा नयाँ समिति चयन

विदुर खबर २०७८ भदौ २१ गते २१:३४

नेपाली काङ्ग्रेस बेलकाेटगढि नगरपालिका वडा नम्बर ७ काे सभापतिमा सप्तऋषी राई सर्बसम्मत रुपमा निर्बाचित हुनुभएको छ ।

Advertisement

साेमबार सम्पन्न १४ औ अधिवेशनले राईकाे सभापतित्वमा नयाँ समिति चयन गरेकाे हाे । समितिकाे उपसभापतिमा हरिबहादुर तामाङ र भुबनेश्वर नेपाल,  सचिबमा राजु श्रेष्ठ र सहसचिबमा चिरञ्जीवी नेपाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सन्तोष लामा, सीता राई, कालिबहादुर गुरुङ, प्रचण्ड राई, इन्द्रबहादुर लामा, लक्ष्मी सुनार, अञ्जुसा थाेकर, बिष्णु राई, पाेषप्रसाद लामिछाने, निरञ्जन घिमिरे, कृष्णबहादुर दमाई रहेका छन् । साथै साेमबार सम्पन्न अधिबेशनले सर्बसम्मत रुपमै क्षेत्रिय प्रतिनिधि चयन गरेकाे छ ।

Advertisement

प्रतिनिधिहरुमा प्रेमप्रसाद लामिछाने, हेमनिधि नेपाल, रामचन्द्र नेपाल, सजित भण्डारी, दिपक लामा, सानुकान्छा नेपाल, बिष्णु खनाल, जनक अधिकारी, मनबिर मिजार, जिवनाथ लामिछाने, प्रकाश राई र श्याम राई रहेका छन् ।

यस्तै महिला प्रतिनिधिमा गमला लामा, लिला पौडेल, मेनुका अधिकारी, गङ्गा प्याकुरेल र भगवती कार्कि चयन भएको निर्बाचन अधिकृत रामप्रसाद दाहालले जानकारि दिनुभयाे ।

Advertisement

प्रतिक्रिया