नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सयमा झर्याे
नुवाकोट । पछिल्लाे एकसाता यता नुवाकाेटमा दैनिक रूपमा काेराेना भाइरसका संक्रमित घटेसँगै जिल्लामा काेराेना भाइरसका सक्रिय संक्रिमतकाे संख्या घट्न थालेकाे छ ।
स्वास्थ्य कार्यालय नुवाकाेटका अनुसार पछिल्लाे २४ घण्टामा जिल्लामा ३० जना काेरानामुत्त भएसँगै जिल्लामा सक्रिय काेराेना संक्रिमतकाे संख्या समेत घटेकाे हाे ।
हाल जिल्लामा ३ सय ३ जना सकृय काेराेना संक्रमित रहेकाे कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । सक्रिय संक्रमितममध्ये २ सय ७२ जना हाेम अाइसाेलेसनमा उपचाररत रहेका छन् । यस्तै १७ जना अस्पतालमा र १४ जना हाेम अाइसाेलेसनमा उपचाररत छन् ।
यस्तै पछिल्लाे २४ घण्टामा जिल्लामा १९ जना काेराेना संक्रिमत थपिएका छन् । थपिएका संक्रमितमध्ये विदुर नगरपालिकाका मात्रै १६ जना । रहेका छन् ।
यस्तै बेलकाेटगढी नगरपािलकामा २ जना थपिँदा तारकेश्वर गाउँपािलकाका एक जनामा काेराेना पुष्टि भएकाे छ । यससँगै जिल्लामा काेराेना संक्रमितकाे संख्या ७ हजार ८ सय ८१ पुगेकाे छ ।
पछिल्लाे २४ घण्टामा जिल्लामा एक जना काेराेना संक्रिमतकाे मृत्यु भएकाे छ । यससँगै जिल्लामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४५ पुगेकाे छ ।
नुवाकाेटमा हालसम्म २६ हजार ३ सय ९९ जनाकाे पिसिअार परिक्षण गरिएकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया