सुनको मूल्य दुई सयले घट्यो
विदुर खबर
२०७८ भदौ १० गते ११:४२
नुवाकोट । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुईले घटेको छ । बुधबार प्रतितोला ९१ हजार तीन सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेर प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया