लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
विदुर खबर
२०७८ भदौ ७ गते २१:२०
नुवाकोट । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए
मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको छ। एक जना तटस्थ रहेका छन्। प्रदेश सभामा ८० जना सांसद छन्।
आज मतदानमा ४३ जना सांसद उपस्थित रहेका थिए।
भने प्रमुख विपक्षी द ल नेकपा एमालेका सांसदहरूले प्रदेश सभा बैठक नै बहिष्कार गरेका थिए।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया