फोटोमा हेर्नुहोस गोसाइकुण्डको ४ रुप
विदुर खबर
२०७८ भदौ ५ गते १२:५५
रसुवा । पवित्र धार्मिकस्थल गोसाइकुण्डमा जनैपुर्णिमाको अवसरमा लाग्ने मेला यो वर्ष कोरोना महामारीका कारण लाग्न सकेको छैन ।
गत वर्षपनि कोरोना महामारीका कारण हुन नसकेको मेला यो वर्ष पनि कोरोना संक्रमितको दर बढेसँगै बढेसँगै स्थगित भएको हो ।
मेला न भएपनि मानिसहरु सामुहिक रुपमा भेला भएर भने मेला भर्न गोसाइकुण्डमा स्नान गर्न पुगेका छन् ।

Advertisement


सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया