नुवाकोटमा सोमवार सार्वजनिक विदा
विदुर खबर
२०७८ भदौ ५ गते १०:०२
नुवाकोट । नुवाकोटमा सोमवार सार्वजनिक विदा हुने भएको छ ।
बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते सोमवार बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरसँगै नुवाकोटमा पनि सोमवार विदा परेको हो ।
बागमती प्रदेश, हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेको भदौ ७ गते सार्वजनकि विदा घोषणा गरेको हो ।
बाग्मति ‘प्रदेश सरकार, मन्त्रीपरिषद्को यहि भदौ २ गतेको निर्णयाअनुसार बागमती प्रदेशमा विशेश रुपमा मनाइने गाईजात्राको अवसरमा भदौ ७ गते बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ राजपत्रमा निकालिएको सूचनामा भनिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया