सोमबार बागमती प्रदेशभर सार्वजनिक विदा
विदुर खबर
२०७८ भदौ ४ गते १६:००
नुवाकोट । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
बागमती प्रदेश, हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेको भदौ ७ गते सार्वजनकि विदा घोषणा गरेको हो ।
‘प्रदेश सरकार, मन्त्रीपरिषद्को मिति २०७८/०५/०२ गतेको निर्णयाअनुसार बागमती प्रदेशमा विशे रुपमा मनाइने गाईजात्राको अवसरमा संवत् २०७८ साल भदौ ०७ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ राजपत्रमा निकालिएको सूचनामा भनिएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया