दोर्दी –१ को ५५ करोडको प्राथमिक निष्कासन हुने
विदुर खबर
२०७८ भदौ ३ गते २१:४२
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्रबद्धन गरेको दोर्दी– १ आयोजनाले करिब ५५ करोड मूल्यको सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटका दोर्दी–१ जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छु्ट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित ५४ करोड ९६ लाख ६९ हजार ६ सय रुपैयाँ बराबरको ५४ लाख ९६ हजार ६ सय ९६ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना निर्माण गरीरहेको छ । निर्माणधीन आयोजनाबाट २०७६ मंसिरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।
सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया