नारायण खतिवडाले पदको दुरुपयोग गरे : मन्त्री पाण्डे
विदुर खबर
२०७८ साउन ३० गते १९:३०
नुवाकोट । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका समान्य प्रशासन तथा कानुन मन्त्री केशव पाण्डेले नेकपा एमालेका नेता तथा माधव नेपाल समुहका अध्यक्ष तथा सांसद नारायण खतिवडाले सांसद पदको दुरुपयोग गरेको बताएका छन् ।
शनिवार नेकपा एमालेको जिल्ला कमिटिको बैठकमा बोल्दै उनले सांद खतिवडाले आफुहरुले दिएको मतको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले खतिवडालाई मत दिनेहरु अहिले पश्चातापमा परेको समेत दाबी गरे ।
उनले आगामी निर्वाचनमा नारायण खतिवडालाई निर्वाचन जित्न आफुहरुको सहयोग चाहिने तर आफुलाई चुनाव जित्न खतिवडाको सहयोग आवश्यक नपर्ने दाबी गरे ।
फरक प्रसंगमा नेकपा एमाले नुवाकोटमा पहिलेका अधिकांश नेता तथा कार्यकर्ताहरु पार्टीमा फर्किएको भन्दै केही गुटले छुट्टै भेला गरेपनि त्यसले आफुहरुलाई असर नपर्ने बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया